नियम ३६
सेवा शुल्क
ः(१) धितोपत्र व्यवसायीले ग्राहकलाई धितोपत्र कारोवार वा तत्सम्बन्धी सेवा पु¥याए वापत अनुसूची –१६ मा तोकिए बमोजिमको सेवा शुल्क लिन पाउनेछ ।
(२) उपनियम (१) बमोजिमको सेवा शुल्क मध्येबाट धितोपत्र व्यवसायीले सम्बन्धित धितोपत्र बजारको विनियमावलीमा व्यवस्था भए बमोजिमको रकम सम्बन्धित धितोपत्र बजारमा बुझाउनु पर्नेछ ।